Logo

खनालले पुन: दोहोर्याए वरीयतामा मलाई अन्याय भयो- यसको लागि पार्टी भित्रै संघर्ष गर्छु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी वरीयतामा आफूमाथि अन्याय भएको पुन: दोहोर्याएका छन् । चिनबाट फर्के लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले भने- पार्टीको वरीयतामा म माथि ठुलो अन्याय भयो । अब म यसको लागि पार्टी भित्रै संघर्ष गर्छु ।

खनाल चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्