Logo

कस्ती भईन बिहे पछि बिपना थापा हेर्नुस तश्विरमा

काठमाडौँ – भारतीय व्यापारी तथा राजनीतिज्ञ आशुतोष भारद्वाजसँग विवाह गरेपछि नायिका विपना थापालाई दर्शकहरुले काँचको पर्दामा देख्न पाएका छैनन् । एक समय उनले नेपाली चलचित्र क्षेत्रमा राज नै गरेकी थिईन् । तर उनि जब भारतिय युबक सँग बिहे गरिन त्यस पछि उनी चलचित्र बाट टाढा नै छन् । उनै बिपना अहिले नेपालमा छन् हेर्नुस कस्ती भईन् त बिपना थापा :

 

तस्बिर :सुशील श्रेष्ठ 

 

 

प्रतिक्रिया दिनुहोस्