Logo

मात्र २० सेकेण्डमा त्रिभुजको संख्या कसरी पत्ता लगाउने जान्नुहोस् तरिका सहित

चित्र नं. १

चित्र नं १ मा हामीले सजिलै देख्न सक्छैा एउटा त्रिभुज छ ।

चित्र नं. २

चित्र नं. २ मा पनि हामीले सजिलै छुट्याउन सक्दछैा त्रिभुज संख्या ३ छ भनेर

चित्र नं. ३

चित्र नं. ३ मा हामीलार्इ त्रिभुज संख्या निकाल्न अलिक गाह्रो पर्ने हुदा यहाँ हामीले के गर्ने भने एक एक अटा त्रिभुज संख्या गन्ने जस्तै चित्रमा त्रिभुज संख्या जम्मा ५ रकेको छ । यस त्रिभुज संख्याहरूको सम्पूर्णको योग नै जम्मा त्रिभुज संख्या हुन पुग्दछ । चित्र नं. ३ मा दिए जस्तै ।

चित्र नं. ४

चित्र नं. तिन कै जसरी हामीले छुट्याउने त्यसपछी माथिल्लो धर्का कति वटा छन् त्यतिले जोडेर अाएको कुल संख्यालार्इ गुनाण गर्दा कुल त्रिभुज संख्या निस्कन्छ । चित्र नं. ४ मा दिए जस्तै दिएको चित्र नं. ४ मा सिङ्गल त्रिभुजको संख्या ७ रहेको छ । सम्पूर्ण त्रिभुजको संख्याको योगफल यस त्रिभुुजको जम्मा त्रिभुज हुन्छ । यसलार्इ विचबाट तेस्राे लाइनले काट्दा जम्मा त्रिभुजको संख्याको योगफललार्इ जति धर्काले काटिन्छ । त्यो भन्दा एक संख्या बढीले गुनण गर्नु पर्दछ । जस्तै चित्र नं. ४ को त्रिभुजमा धर्काले नकाट्दा जम्मा त्रिभुज संख्या २७ हुन्छ । यदी धर्काले काटिन्छ भन्ने जम्मा त्रिभुज संख्या २७×२ हुन पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्