बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेका हुन्। नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा नेकपा एमालेबाट बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापालाई प्रदेशसभाका ६३ जना सदस्यको समर्थन रहेको छ। १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको…