हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनले सञ्जीव पाठक लाई जिल्ला सभापतिमा सर्वसम्मत रूपमा चयन गरेको छ। त्यसैगरी, उपसभापतिमा टाकाराज थापा (सुरेश) र सचिवमा विषभ अधिकारी चयन भएका छन्। नवनिर्वाचित नेतृत्वसहितको कार्यसमितिले पार्टी संगठनलाई जिल्लाभर थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने…