काठमाडौं । विद्यार्थीहरूलाई प्रतिभाशाली, सिर्जनशील र व्यावहारिक ज्ञानमा दक्ष बनाउने उद्देश्यले मनास्लु ओल्ड कलेजमा दोस्रो पटक फुड फेस्टिभल आयोजना गरिएको छ। आज आयोजित कार्यक्रममा विद्यार्थीहरू उत्साह र उमङ्गका साथ सहभागी भएका थिए। पढाइसँगै व्यावहारिक सीप र अनुभवलाई प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको फुड फेस्टिभलमा विद्यार्थीहरूले विभिन्न परिकार तयार पार्ने, प्रस्तुत गर्ने तथा व्यवस्थापनसम्बन्धी सीप सिक्ने…