काठमाडौं - एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ । भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा सुरु भएको फिल्मको छायांकन काठमाडौंमा तीन रात समेत गरिएको निर्माणपक्षले जनाएको छ । फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा छन् । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी,…