विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारसहित पाँचको मृत्यु

काठमाडौं । विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँचजनाको मृत्यु भएको छ। बुधबार बिहान बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो। बिहान करिब ८ बजे मुम्बईबाट उडेको चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । पवार जिल्ला…