कप्तान रोहित पौडेलको अविजित शतकले नेपाललाई अभ्यास खेलमा जित दिलायो

काठमाडौं l कप्तान रोहित पौडेलको अविजित शतकको नेपाललाई २ विकेटको रोमाञ्चक जित  नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए) विरुद्धको अभ्यास वान डे खेलमा शानदार जित हात पारेको छ। पौडेलले दबाबका क्षणमा जिम्मेवार ब्याटिङ गर्दै टोलीलाई विजयसम्म पुर्‍याए। नेपालले अष्ट्रेलिया भ्रमणको क्रममा खेलेको अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आत्मविश्वास बढाएको छ। यो जितले आगामी प्रतियोगिताका लागि…