विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह, प्रेमिका थिया बुइसेनसँग बाँधिए वैवाहिक बन्धनमा

काठमाडौं । विश्वकै चर्चित युट्युबर जिमी डोनाल्डसन, जसलाई संसारभर मिस्टर बिस्ट (MrBeast) का नामले चिनिन्छ, आफ्नी प्रेमिका थिया बुइसेनसँग वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरूले जुलाई २१ मा परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा निजी समारोहबीच विवाह सम्पन्न गरेका हुन्। विवाहपछि मिस्टर बिस्टले सामाजिक सञ्जालमार्फत पहिलो वैवाहिक तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी साटेका छन्। इन्स्टाग्राममा तस्बिर…