Logo

प्रदेश ७

बझाङमा पहिरोमा एकै परिवारका चार जनाको मृत्यु, प्रतिव्यक्ति एक लाखका दरले राहत दिने घोषणा

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा परिवनरमन चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्। शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने शोक वक्तव्य जारी गर्दै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज ९बुधबार० उनले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव राखेका हुन् । कूल ५३ सदस्यीय सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले आज विश्वासको मत लिंदैछन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् । उनी असार २० गते कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी

२७ साउनमा विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

काठमाडौं- सुदूरपश्चिम प्रदेश सभाको पाँचै अधिवेशन आह्वान भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले आगामी साउन २७ गतेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शपथ लिएलगत्तै शाहले सरकारलाई समेत पूर्णता दिएका छन् । उनले एमालेका ३, कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई मन्त्री तथा कांग्रेसका

कांग्रेसका कमलबहादुर शाहीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीको दाबी

काठमाडौं– सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहीले नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । शाहीले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । सुदूरपश्चिमका कांग्रेसको १८ र एमालेको ११ सांसद छन् । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार

सुदूरपश्चिममा २० महिनामा चारवटा सरकार, ५३ सांसदमध्ये २३ जना बनिसके मन्त्री

काठमाडौं– सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले आइतबार ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै मियाँले आज साँझसम्मको समय दिएर संयुक्त सरकार निर्माणका लागि आह्वान गरेका हुन् ।

अल्पमतमा परेको एक महिनापछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् । ६ वैशाखमा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी २० असारमा एमालेले

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । सङ्घीय सरकार गठनमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री सोडारीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं– २७ दिनदेखि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका उनले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि प्रदेशसभालाई पत्र पठाउँदै उनले शुक्रबार ४ बजेका लागि बैठक राखिदिन अनुरोध गरेका