काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देल आइतबार चीन भ्रमणमा जाने भएका छन् । सैनिक प्रवक्ता राजाराम बस्नेतले प्रधानसेनापति सिग्देल चीन जान लागेको पुष्टि गरेका छन् । उनका अनुसार भ्रमणको विस्तृत कार्यक्रम भने अझै प्राप्त भइसकेको छैन । प्रधानसेनापति बनेपछि सिग्देलको यो पहिलो चीन भ्रमण हो । करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय…