Logo

उपनिर्वाचनः एमाले उम्मेदवार सुहाङले दर्ता गराए उम्मेदवारी

dªunaf/], @$ r}tM
pDd]bjf/L btf{ ug{ hfFb} g]Djfª
k|ltlglw;efsf] Onfddf x’g] pklgjf{rgsf nflu g]skf -Pdfn]_sf tkm{af6 lgjf{rg clws[tsf] sfof{no Onfddf pDd]bjf/L btf{ ug{ hfFb} pDd]bjf/ ;’xfª g]Djfª nufot kf6L{sf g]tf tyf sfo{stf{ . tl:a/M 6Lsf vltj8f÷/f;;
काठमाडौं, २४ चैत्र । आगामी बैशाख १५ गतेको लागि हुने इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका उम्मेद्वार सुहाङले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनको उम्मेद्वारी दर्ताको लागि एमाले र माओवादी केन्द्रका नेताहरु दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यसअघि जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप) पहिलो मनोनयन दर्ता गराएका थिए ।

सुहाङ दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्