Logo

फोरम-राजपाबीचको दुरी बढ्यो

संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय मधेसका मुद्धा बढेको छ ।
राजपाका नेताहरुले फोरम मधेसका मुद्धा छाडेर सरकारमा गएको आरोप लगाएका छन् । राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन । सरकारमा जान राजपाले रेशम चौधरीको रिहाई हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने सर्त राखेको छ । सरकारले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएकै आधारमा फोरम सरकारमा गएको राजपाका नेताहरुको भनाई छ । आजको नागरिकमा यो खबर छ ।


प्रतिक्रिया दिनुहोस्