Logo

अन्तत : सकियो प्रदिप र मिलनको दुश्मनी, झगडाको वास्तविकता खुल्यो …(हेर्नुहोस् भिडियो)

नायक प्रदीप खड्का र निर्माता तथा वितरक गोविन्द शाहीले निर्माण गर्ने फिल्म ‘लभ स्टेशन’को औपचारिक निर्माणको घोषणा गरिएको छ । आइतबार दरबार मार्गको उडल्यान्ड होटलमा प्रेसमिट गर्दै ‘लभ स्टेशन’ निर्माणको घोषणा गरिएको हो । उज्जवल घिमिरेले निर्देशन गर्ने फिल्म ‘लभ स्टेशन’मा नायकको रुपमा प्रदीप खड्का मात्रै पक्का रहेको प्रेसमिटमा निर्माता शाहीले बताए । ‘फिल्मको लागि दुई हिरोइनको खोजीमा छौं’, निर्माता शाहीले भने । उनले फिल्मका लागि नायिका जसिता गुरुगं पक्का भैनसकेको दाबी गरे । हिरोइन छान्ने काम निर्देशकको हातमा रहेको उनको भनाई थियो । फिल्मको बजेट लगानी २ करोड घोषणा गरियो । निर्देशक घिमिरे लोकेशन खोज्न हाल अमेरिकामा छन् । अन्तत : सकियो प्रदिप र मिलनको दुश्मनी…हेर्नुहोस् भिडियो…

[youtube https://www.youtube.com/watch?v=XNAApEKfP4g&w=700&h=400]

प्रतिक्रिया दिनुहोस्