Logo

अलिशा राईको “आँखामा को छ तिम्रो “बोलको भिडियो सार्वजनिक…(हेर्नुहोस् भिडियो)

नव गायक चन्द्र पन्थीको गीत ‘आँखामा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गितमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ । क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ । सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।

[youtube https://www.youtube.com/watch?v=GNexq0Pzl2g&w=700&h=400]

प्रतिक्रिया दिनुहोस्