Logo

सानु सेर्पाको ‘यौबनले छायो मायालु” म्युजिक भिडियो सार्वजनिक

पुर्वेली माया एल्बम “आइ लभ यु” नामको गीतको म्युजिक भिडियोबाट एकाएक चर्चामा आएको गायक सानु सेर्पाको नयाँ गीत “योवनले छायो मायालु” सार्वजनिक भएको छ । डान्सीङ फ्लेभरको उक्त गीतमा गायक सेर्पा स्वयंको शव्द अनि संगीत रहेको छ । भिडियोलाई मोक्क्ष प्रोडक्सनका प्रबिन श्रेष्ठले निर्देशन गरेका हुन भने छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका छन । भिडियोमा चर्चित डान्सिङ ग्रुप भिमफेदी गाइजको साथमा नायिका सुमी मोक्तान फिचार्ड छन् । गायक सेर्पा नेपालको राष्ट्रिय टिमको पुर्व खेलाडी समेत हुन । उनले लोक, पप र आधुनिक, राष्ट्रिय भावनाका गीत लगायत सबै विधाका गीतहरु गाएर आफुलाई भर्सटाइल गायकको रुपमा स्थपित गरिसकेका छन् ।

[youtube https://www.youtube.com/watch?v=0rxxSoqxX7I&w=700&h=400]

प्रतिक्रिया दिनुहोस्