Logo

सोनम कपूर पतिसँग यस्तो लुक्समा

banner

काठमाडौँ । शनिबार साँझ सोनम कपूर पति आनन्द आहुजासँग बोल्ड लुक्समा भेट्टिएकी छन्। दुवै एकसाथ पार्टीमा आएका थिए। यहाँ एकसाथ पार्टीमा आएकी सोनमले ब्लु कलरको ट्युब गाउन लगाएकी थिईन्।

सोनमले मंगलसुत्र, सिन्दूर र चुला केही पनि लगाएकी थिईन्। उनका श्रीमान आनन्दले एक टेन्टलमेनको रुपमा ब्ल्याक एक ह्वाईट सुटमा देखिएका थिए।

सोनमकी साथी नताशा पुनावालाले शनिबारको एक पार्टी आयोजना गरेकी थिईन्। सोही पार्टीमा सोनम र उनका पति उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्