Logo

‘अमेरिका बोइज’को आईटम गीत रिलिज

काठमाडौँ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘अमेरिका बोइज’को नयाँ आईटम गीत “माया लै लै” रिलीज भएको छ उत्त गीतमा अर्पण थापा , आसीष प्रशाई , अभय बराल र रीस्ता बस्नेत फिचरिङमा रहेका छन् ।

उत्त गीतमा मिना निरउला र दिपक आरजेको स्बर रहेको छ । यतिबेला चलचित्रले राम्रो व्यापार पनि गरेको छ । चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन ।प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा यो चलचित्र बनेको हो ।

चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, र्पण थापा , आसीष प्रशाई , अभय बरालश्रृष्टी कार्कीको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्