Logo

छोरी इवानकाका अपमानमा ट्रम्प आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी छोरी इवान्का ट्रम्पलाई लिएर अपमानजनक टिप्पणी गर्ने टिभी प्रस्तोतामाथि कडारुपमा प्रस्तुत भएका छन् । उनले ट्विटमा ती प्रस्तोताविरुद्ध प्रक्रिया दिएका हुन् । ट्रम्पले टिभी होस्ट सामन्था बीको कार्यक्रम फुल फनटल लाई निसाना बनाउँदै यी गैरप्रतिभाशाली होस्ट सामान्था बीलाई उनको अशिष्ट भाषालाई लिएर कमसलस्तरको कार्यक्रमबाट किन निकालिँदैन ? सामान्था बीले आफ्नो कार्यक्रममा ट्रम्प प्रशासनको अप्रवासी नितिको आलोचना गर्दै भद्धा भाषाको प्रयोग गर्दै ईवान्काको प्रसंग उल्लेख गरेका थिए । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

[youtube https://www.youtube.com/watch?v=bcZC1ZHSltc]

प्रतिक्रिया दिनुहोस्