Logo

चलचित्र कर्मिले दिए “अमेरिका बोईज” हेर्ने सुझाब

 

काठमाडौँ । चलचित्र अमेरिकन बोईजले सेलिब्रेटी शो सम्मपन्न गरेको छ । शुक्रबारबाट अलनेपाल रिलिज भएको उत्त चलचित्रले राजधानीमा सेलिबे्रटी शो सम्पन्न गरेको हो ।

उत्त शोमा चलचित्र हेर्नका लागी चलचित्रकर्मीको धुइचो लागेको थियो । साथै चलचित्रलाई धेरैले मन पनि पराएका छन् सबैले चलचित्र अरु चलचित्र भन्दा फरक बनेको र चलचित्र हेर्नु पर्ने भन्दै सुभकामना दिएका थिए ।

चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन ।प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा यो चलचित्र बनेको हो ।चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, र्पण थापा , आसीष प्रशाई , अभय बरालश्रृष्टी कार्कीको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्