Logo

समाज

हेर्नुस २०७७ सालको दशै-तिहार को साईत ! बर्षभरी १५ दिनमात्र विवाह लगन, जानकारीको लागि सेयर गर्नुस

नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो। नयाँ पात्रो २०७७ अनुसार करिब एक महिना पर सरेको छ पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए। आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ।

हेर्नुहोस यी राशी हुने कामाउछ्न धेरै सम्पति, ! थाहा पाउनुस कुन बार जन्मिएका र कुन राशी भएका मान्छेले कति धन कमाउछन्

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबार : पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु

माघ १० गते सार्वजनिक विदा !

तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १० गते बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशर सरकार (मन्त्रिपरिषद) २०७६/०९/२७ गतेको निर्णय अनुसार बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएको हो ।

मनकामना मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर माघ ९ गते बिहीबारको राशिफल पढ्नुहोस् ! मनको इच्क्षा पुरा हुन्छ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । तरपनि लामो दुरिको यात्राको

खुसीको खबर : डा.आशा सिंह बनिन् एआइजी !

बुधबार एक कार्यक्रम बीच प्रहरी नायब महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएकी डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। खनालले उनलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने

अब बिहान ९ बजेभित्र स्कुल बस कम्पाउण्डभित्र छिरिसक्नुपर्ने नत्र जरिवाना

माघ – सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन

कुन बारमा कुन देवी-देवताको पूजा गर्ने ?

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हरौँ, हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन

आज माघ माघ ९ गते बिहीबारको राशिफलसँगै पशुपतिनाथ मंदिरको दर्शन गरौं !

आज श्री शाके १९४१ बि.स.२०७६ साल माघ ९ गते बिहीबार इश्वी सन २०२० जनवरी २३ तारीख माघ कृष्णपक्ष चतुर्दशी तिथी पूर्वाषाढा नक्षत्र हर्षण योग भद्रा करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा धाता योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु लैचह्रे पूजा – ज्यो.प. सरोज घिमिरे मेष राशि – चु, चे,

हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ

माघ – मकवानपुर प्रहरीले हेटौंडा नवलपुरकी अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । तेस्रो लिङ्गी भुजेलको गत शनिवार हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । मृतक भुजेलको घाँटीमा तारले बेरेको दाग थियो । टाउकोमा घाउचोट पनि देखिएको थियो । उनको बलात्कारपछि हत्या

स्वस्थानी ब्रत कथा भाग – १४ सुन्नुहोस् ! स्वस्तानी माताले हामी सबैको रक्षा गरुन्

मिति २०७६ साल साउन २५ गते शुक्रबार पौष शुक्ल पूर्णीमा तिथी देखि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आजबाट आरम्भ हुँदैछ ।आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्नुहुन्छ । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म