Logo

समाज

भोलि आइतवारको हेर्नुहोस तपाइको राशिफल यस्तो रहेको छ !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित

लोग्ने बिदेश जाँदा स्वास्नी पो,इल जाने चलन कहिले सम्म ? सन्तोष दाई,श्रीमती र सुरेश बिच यस्तो कुरा भयो (भिडियो हेर्नुहोस)

गत मंसिर २४ गते माईत जान्छु भनेर हिडेकी प्रमिला परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमान सन्तोष सुनारले पत्रकार सम्मेलन गरेका थिए । विदेशमा रहेका श्रीमानसँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताएका थिए ।करिब सात लाख रुपैयाँ, गरगहना,

आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुँदै : कारण नबताइ एक वर्षसम्म जाेकाेहीलाई हिरासतमा राख्न सकिने

भारतको राजधानी दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुने भएको छ । आइतबारदेखि लागू हुने कानुनले १८ अप्रिल २०२० सम्म आपतकालीन अवस्थामा जोकोही व्यक्तिलाई पनि हिरासतमा राख्ने अधिकार दिएको दिल्लीका उपराज्यपाल अनिल बैजलले बताउनुभएको छ । गएको पुस २६ गते जारी गरिएको कानुनअनुसार अब कोही पनि व्यक्तिलाई पक्राउ गर्नुको कारण

एक अन्तरजातिय विवाहले सबैको ध्यान तानो: राणा परिवारले खुट्टाको जल पिएर दिए विश्वकर्मालाई आफ्नी छोरी

काठमाडौं – पछिल्लो समय अन्तरजातिय विवाह अलि बाक्लै हुन थालेको छ । हालै काठमाडौंको बानेश्वर ब्याँकेटमा भइरहेको एक अन्तरजातिय विवाहले पनि सबैको ध्यान तानेको छ । बाजागाजा सहित हिन्दु धर्म परम्परा अनुसार राणा परिवारको छोरी र विश्वकर्माको छोराबीच विवाह भइरहेको थियो । हिन्दु धर्म परम्परा अनुसार जग्य बनाइएको थियो भने

शनिबारको दिन यी भगवानको पूजा गर्नुहोस्, मनोकांक्षा पूरा हुनेछ !

काठमाडौं – शनिबारको दिनलाई निकै राम्रो दिन मानिन्छ । शनिबार धेरै मानिसहरु मन्दिरमा दर्शन गर्न जाने गर्छन् । यस दिन भगवान शनिदेवलाई मान्ने गरिन्छ । यदि तपाईंको शनिको दशा चलिरहेको छ भने शनिबार मन्दिरमा शनिदेवको पूजा गरी शान्त रहन सकिन्छ । त्यस्तै यस दिन हनुमान तथा काली माताको पुजा गरेमा

संसारकै प्रसिद्ध बन्ने सम्भावना बोकेको माता कालिञ्चोक भगवतीको यस्तो छ महिमा !

धार्मिक र पर्यटकीय सम्भावना बोकेको कालिञ्चोक भगवती मन्दिरले संसारकै धनीमध्येको भारतको तिरूपति मन्दिरझै प्रसिद्ध बन्ने सम्भावना बोकेको छ । दोलखाको चरिकोट बजारबाट उत्तरपूर्व करिब १९ किलोमिटर सडक मार्ग पार गरेपछि कुरी बजार पुग्न सकिन्छ । भौगोलिक रुपमा कुरी बजारले तिरुपति वालाजीको झझल्को दिन्छ भन्छन् पुगेर फर्कनेहरु । कुरी बजारबाट एक–डेढ

हेर्नुहोस् पशुपतिभित्र यस्तो: पशुपतिभित्रका अवैध संरचना हटाउन माघ ७ सम्मको समयसीमा, अटेरी गरे भत्काइदिने

काठमाडौं – पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोष कस्सिएको छ । सातदिने समयसीमा तोकेर कोष अवैध संरचना हटाउन कस्सिएको हो । पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् ।

श्री स्वस्थानी माताले सबैको रक्षा गरुन: स्वस्थानी ब्रत कथा भाग-९ सुन्नुहोस् !

मिति २०७६ साल साउन २५ गते शुक्रबार पौष शुक्ल पूर्णीमा तिथी देखि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आजबाट आरम्भ हुँदैछ ।आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्नुहुन्छ । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म

आज माघ ४ गते शनिबारको राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आज – ०४ माघ २०७६ शनिवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ,

कालीमाटीमा प्रहरी भ्यान दुर्घटना : १ जनाको मृत्यु ३० घाइते, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त !

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । माघेसङ्क्रान्ति मेलाको सुरक्षामा खटिएर फर्कदै गरेको बा १ ग २८११ नम्बरको भ्यान सो स्थानमा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको निधन हनुका साथै