Logo

समाज

ओलीका मन्त्री रक्सीले मातेपछि देखाए अचम्मको हर्कत, मध्यराति २० करोडको डिल

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार रोक्ने भनेर दिन दिनै अभिव्यक्ति दिइरहेका बेला उनकै क्याबिनेका एकजना मन्त्री भने ठूलो घोटलामा संलग्न रहेको रहस्य बाहिर आएको छ ।पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले तारागाउँ विकास समितिको बाँकी रहेको ३९ मध्ये ३० प्रतिशत शेयर व्यापारीहरूलाई बिक्री गरेर ठूलो आर्थिक लाभ लिएको स्रोतको दावी छ

राधा चौधरीमाथि निर्घात कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष कैद सजाय

राधा चौधरीमाथि निर्घात कुटपिट गर्ने ढोगी भोलेबाबालाई जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको छ । चौधरीमाथि बोक्सी आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला जिल्ला अदातले गरेको हो। जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले

गोरे र ओलीविचको फोनबार्ता भाइरल (भिडियो)

चर्चित ३८ क्विन्टल सुन काण्डका प्रकरणका मुख्य पात्र चुडामणी उप्रेती गोरे पछिल्लो समय सबै भन्दा बढि चर्चाको विषय वनिरहेका छन् । सामाजिक सञ्जाल तथा मिडिया जता सुकै उनकै चर्चा हुने गरेको छ । यस्तैमा प्रधानमन्त्रि ओलीले कारागारमा रहेका गोरेलाई फोन गरेको एउटा भिडियो अहिले भाइरल भैरहेको छ । नयाँ कुरो

मलेसियामा चारजना साथी मिलेर रडले पेटमा हानेपछि ज्यान गयो किशोरको, आमा अर्धचेत सिंगो गाउँ नै शोकमा

रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा

सीताको अपहरण रावणले होइन रामले गरेका थिए !

हामी सबैले जनकपुत्री सीताको अपहरण लंकाका राजा रावणले गरेको सुन्दै र पढ्दै आएको छौँ । तर, भारतको गुजरात बोर्डको १२ कक्षको संस्कृतको पाठ्यपुस्तकमा लेखिएको छ, ‘सीताको अपहरण रावणले होइन रामले गरेका थिए ।’ यो खबर भारतीय अँग्रेजी अखबार टाइम्स अफ इण्डियाले छापेको छ । उक्त किताबको पेज नम्बर १०६ मा

२७ यात्रु बोकेको बस पल्टियो, घटनाको थप विवरण आउन बाँकी

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ ।रामपुर भ्रमणका लागि लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको बस दुर्घटनामा परेको बताइएको छ । बसमा २६–२७ जना रहेको अनुमान गरिएको छ । स्थानीयवासीन्दाले घटनास्थलबाट केही शव निकालेको भने पनि पुष्टि भइनसकेको बताइएको छ । घटनाको

बोल माया भन्ने भाकाको गीतमा सुन तस्कर गोरेको कर्तुत हेर्नुहोस्

साडे ३३ केजी सुनकाण्डका मुख्य नाईके चुणामणी उपेत्री गोरेका बारेमा अहिले सामाजिक संजालमा विभिन्न टिकाटिप्पणीहरु मात्र नभई उनका विषयमा गीतहरु समेत बनिरहेका छन् । जसमध्ये पछिल्लो समयको चर्चित भाका बोल माया भन्ने भाकामा तयार गरिएको यो गीतको भिडियो हेर्नुहोस् 

हट्न सकेन सिण्डिकेट, यसरी शुरु भयो गाडीवालाहरूको दादागिरि

यातायातमा सिन्डिकेट खारेज भयो माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे । समाचार पढेपछि थापालाई लागेको थियो, सिन्डिकेट खारेज भएछ । अव उपत्यकामा आवतजावत गर्न सहज हुने भयो । भक्तपुरका थापा कामठमाडौंमा एक बहुउदेश्यीय सहकारमिा काम गर्थे । उनी दिनहुँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए । सिन्डिकेट

यसरी हुन्थ्यो सुन तस्करीको सेटिङ !

अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले २०७३ पुस

भुवन केसी भन्छन् प्रदीप खड्का र पल शाहसंग हैन् शाहरुख र सलमानसंग अनमोलको तुलना गर्नुहोस्

पछिल्लो समयका स्टार अभिनेतामध्ये एक हुन्, अनमोल केसी । अनमोलले खेलेका फिल्म प्रायः सबै सुपरहिट भएका छन् । युवापुस्ताबीच अत्यन्त लोकप्रिय छन्, अनमोल । उनको अभिनय, लुक्स तथा आनीबानीका बारम्बार समाचार बनिरहेका हुन्छन् । अनमोल चर्चाको शिखरमा किन पनि आए भने उनी अभिनेता भुवन केसीका छोरा हुन् । नेपाली सिने