Logo

समाज

२७ यात्रु बोकेको बस पल्टियो, घटनाको थप विवरण आउन बाँकी

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ ।रामपुर भ्रमणका लागि लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको बस दुर्घटनामा परेको बताइएको छ । बसमा २६–२७ जना रहेको अनुमान गरिएको छ । स्थानीयवासीन्दाले घटनास्थलबाट केही शव निकालेको भने पनि पुष्टि भइनसकेको बताइएको छ । घटनाको

बोल माया भन्ने भाकाको गीतमा सुन तस्कर गोरेको कर्तुत हेर्नुहोस्

साडे ३३ केजी सुनकाण्डका मुख्य नाईके चुणामणी उपेत्री गोरेका बारेमा अहिले सामाजिक संजालमा विभिन्न टिकाटिप्पणीहरु मात्र नभई उनका विषयमा गीतहरु समेत बनिरहेका छन् । जसमध्ये पछिल्लो समयको चर्चित भाका बोल माया भन्ने भाकामा तयार गरिएको यो गीतको भिडियो हेर्नुहोस् 

हट्न सकेन सिण्डिकेट, यसरी शुरु भयो गाडीवालाहरूको दादागिरि

यातायातमा सिन्डिकेट खारेज भयो माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे । समाचार पढेपछि थापालाई लागेको थियो, सिन्डिकेट खारेज भएछ । अव उपत्यकामा आवतजावत गर्न सहज हुने भयो । भक्तपुरका थापा कामठमाडौंमा एक बहुउदेश्यीय सहकारमिा काम गर्थे । उनी दिनहुँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए । सिन्डिकेट

यसरी हुन्थ्यो सुन तस्करीको सेटिङ !

अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले २०७३ पुस

भुवन केसी भन्छन् प्रदीप खड्का र पल शाहसंग हैन् शाहरुख र सलमानसंग अनमोलको तुलना गर्नुहोस्

पछिल्लो समयका स्टार अभिनेतामध्ये एक हुन्, अनमोल केसी । अनमोलले खेलेका फिल्म प्रायः सबै सुपरहिट भएका छन् । युवापुस्ताबीच अत्यन्त लोकप्रिय छन्, अनमोल । उनको अभिनय, लुक्स तथा आनीबानीका बारम्बार समाचार बनिरहेका हुन्छन् । अनमोल चर्चाको शिखरमा किन पनि आए भने उनी अभिनेता भुवन केसीका छोरा हुन् । नेपाली सिने

आजको राशिफल : वि.स.२०७५ साल जेष्ठ १८ गते । शुक्रबार । ईश्वी सन् २०१८ जुन ०१ तारिख । नेपाल सम्बत् ११३८ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ । सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने उत्कृष्ट नतिजा ल्याउदै हरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा