आफुलाई अस्पतालको सरसफाईको नाममा लुटको खेती गरेको आर्रोप लागेपछी धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गरी आफुहरुलाई लागेको आरोपको खण्डन गरेको छ l उनले पत्रकार सम्मेलनमा भने “यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको छ l मैले लुट्नको लागी सस्था खोलेको होइन र आजबाट सबैकाम बन्द गरेको छु र आज यो कामको अन्त गर्दै गर्दा ४८ लाख ६४ हजार ३ सय चोवालिस बारबारको काम गरीरहेका छौ l यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको छ l
यो संगै केही समागी पनि सहयोग भएको छ”अन्तमा आखा भरि आशु लिदै उनले कसम खाएर भने “हामीले यो अभियानमा एक पैसा पनी खाएको भनि कसैले प्रामाणित गर्छभने त्यो दिन म यो धर्तिमा रहना अर्थात् यो संसार छोड्ने छु”पुरा भिडीयोमा हेर्नुहोस यसरी धुर्मुसले सबैमाझ आशु झर्दै कसम खाए
प्रतिक्रिया