कक्षामा थामिनसक्नु जाडो, हिउँमाथी बसेर पढ्दै

काठमाडौं– वरिपरि भुईदेखि डाँडाँकाडासम्म हिउँ परेर सेताम्मे भएको छ । बिचमा चउरमा समुह समुहमा बालबालिका छन् । उनीहरु हिउँमाथी बेन्च राखेर बसेका छन् र त्यही चिसो हिउँमा पढ्छन् । सामान्यतः जाडो महिना लागेपछि न्यानो कपडा लगाएर न्यानो ठाउँमा बसिन्छ । साना बालबालिकालाई तातो बनाइराख्न त विशेष ध्यान पुर्याइन्छ । तर हिमाली क्षेत्रका बालबालिकाहरुले भने त्यस्तो…