विदेशको भिसा नलाग्दा डिप्रेसनमा नेपाली युवा

सरकारले युवाहरूका लागि देशमै शिक्षा, रोजगारी, व्यवसायको अवसर सिर्जना गर्नुपर्छ । देशप्रतिको माया नारामा होइन, कर्ममा देखिनुपर्छ । विदेश जानु गलत होइन– तर त्यो रहर होस्, बाध्यता होइन । देशले युवालाई बाध्य नबनाओस् कि उनीहरूलाई भिसा नलागे संसार टुटे जस्तो लागोस् । आजको नेपालमा युवा पुस्ताको सबैभन्दा ठूलो सपना के हो भनेर सोधियो भने अधिकांशको…