रवि लामिछानेले खगेन्द्र सुनारलाई स्पष्टीकरण सोध्ने तयारीमा, चित्त नबुझे कारबाही गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद खगेन्द्र सुनारसँग स्पष्टीकरण सोध्ने तयारी गरेका छन्। संसदीय समितिमा भ्रष्टाचार तथा अनियमितताको विषय उठाउँदै प्रश्न गरेपछि सुनारसँग पार्टीले स्पष्टीकरण माग्ने तयारी गरेको हो। पार्टी नेतृत्वले उनको अभिव्यक्ति र गतिविधिबारे स्पष्टिकरण लिने तयारी गरेको बताइएको छ। सुनारले भने सार्वजनिक विषयमा प्रश्न उठाउनु सांसदको जिम्मेवारी…