Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

छोरा रणवीर र आलियाबीचको सम्बन्धले अत्यन्तै खुसि छन् रणवीरकी आमा नितु


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

रणवीर र आलिया बिचको प्रेम सम्बन्धले उनकी आमा खुसी भएको बताइन्छ ।अभिनेत्री सोनम कपुरको विवाहमा उनीहरु संगै पुगेपछि धेरैले सम्बन्धको पुष्टि भएको ।
केही दिन अगाडी रणवीर कपुरले एक अन्तर्वार्तामा आफू आलियासंग प्रेमसम्बन्धमा रहेको खुलाएका छन्।

उनले आफूहरु सम्बन्ध सुरुवाती चरणमा मात्र भएकोले सम्बन्धको बारेमा धेरै कुरा गर्न नचाहेको समेत उल्लेख गरेका छन्।भारतिय मिडियाका अनुसार रणवीरकी आमा नितु रणवीरले सम्बन्ध गाँसेका अभिनेत्रीसंग खुसि नभएको तर लियासंगको सम्बन्धमा भने उनी खुशी भएको बताइएको छ ।