Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

दरबार हत्याकाण्ड हुनु भन्दा ५ दिन अघि यस्तो समाचार प्रकाशित भएको थियो


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

नारायणहिटी दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ।राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो।

तर १७ वर्ष बितेपनि दरबार हत्याकाण्डको कुनैपनि रहस्य बाहिर आउन सकेको छैन् ।यो हत्याकाण्ड रहस्यको गर्भमै रहेको छ ।२०५८ जेठ १४ गते ुनयाँ सडकु पत्रिकामा प्रकाशित ुउमेर घर्किसक्दा पनि युवराजको बिहे नभएकोमा जनता चिन्तित भन्ने समाचार बाहिर आएको थियो ।के थियो समाचारमा हेरौ भिडियो