कोरियामा पार्लरमा काम गर्ने कोरियन महिला इ(योङ्ग सुक अहिले नेपालमा आफ्नै ब्यबसाय चलाएर राम्रो आम्दानी गरिरहेकी छिन् । विबाह अघि नै नेपालमा पार्लर गरेकी इ(योङ्ग सुक कहाँ नेपाली गोविन्द राईको प्रेममा परिन् । उनले काम गर्ने पार्लरमा कपाल काट्नको लागि एक नेपाली, गोविन्द राई जाने गर्थे।
गोविन्दले पार्लर गएपछि सधै सुकसंगै नै कपाल काट्ने भन्थे र सधै इ-योङ्गले नै उनको कपाल काटीदिँदा उनीहरु विस्तारै एक अर्कासँग नजिकिए र अन्तत उनीहरु प्रेममा परे । त्यसपछि झाङ्गिएको उनीहरुको प्रेमले विवाहको रुप लियो र इ – योङ्ग गोविन्द राईसंगै नेपाल आएकी उनी नेपालीहरु मनका धनी भएको तर्क गर्छिन् । तर नेपालीहरुको अल्छीपना भने उनलाई पटक्कै मन परेको रहेनछ ।
प्रतिक्रिया