Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

जब शंकास्पद घोडाको टाउको फुटाएर हेर्यो प्रहरी भए चकित


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

घोडाको टाउकोमा ३५ किलो कोकिन यो सुन्दैमा अनौठो लाग्छ र पत्यारै नलाग्न सक्छ। तर न्युजिल्याण्डमा हालै घोडाको टाउकोबाट यति ठूलो परिमाणमा लागु औषध बरामद भएको हो।

न्युजिल्याण्ड पुलिसका अनुसार देशमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा कोकिन बरामद गरिएको छ। शंकास्पद घोडाको टाउको फुटाएर हेर्दा प्रहरी नै चकित बनेका थिए। उक्त कोकिन घोडाको अनुहारजस्तै एउटा मूर्तिभित्र लुकाइएको अवस्थामा फेला परेको थियो। बरामद गरिएको कोकिनको मूल्य एक करोड डलरजति रहेको बताइएको छ। उक्त घोडाको मूर्ति गत मे मा मेक्सिकोबाट न्युजिल्यण्डको अकल्याण्डमा ल्याइएको हो।

जसभि ३५ किलो कोकिन लुकाइएको रहेछ।घोडाको टाउकोभित्र कोकिन लुकाएर ल्याउने काममा संलगन रहेको आरोपमा पुलिसले मेक्सिकोका २ जनतथा अमेरिकाका एक जना नागरिकलाई पक्रेको छ। न्युजिल्याण्ड हेराल्डको एक रिपोर्ट अनुसार घोडाको टाउकोवाला मूर्तिको वजन ३ सय ६५ किलो थियो र ३ फिट अग्लो थियो।