नेपाल भारत सीमा क्षेत्रमा पटकपटक समस्या र विवाद आईरहेका हुन्छन् ।जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेल्डाँडी गाउापालिका तथा बेलौरी र पुनर्वास नगरपालिकामा विवादकै कारण स्थानीय भारतीय सुरक्षाकर्मीबीच झडपको अवस्थासमेत सिर्जना भयो । यो खबर आजको कान्तिपुरदैनिकमा छ ।
यस्ता समस्या न्युनिकरण गरी सुरक्षाकर्मी र स्थानीयबीच सम्बन्ध सुधार्न सशस्त्र प्रहरीले विशेष अभियान सुरु गरेको छ ।केन्द्रीय कार्यक्रमअनुसार यहाँको समिा सुरक्षा कार्यलय मझगाउँले आईतबारदेखि जिल्लाको दक्षिणी क्षेत्रमा एकहप्ते फोर्स मार्च सुरु गरेको हो ।
प्रतिक्रिया