Logo

जापानमा प्रियंका यति हट, सबकाे ध्यान खिच्न सफल

नेपाली चलचित्र बजारमा सबैभन्दा ब्यवसायिक हिसावले ब्यस्त नायिकामा आउने नाम हो प्रियंका कार्की । प्रियंकाको बोल्ने शैली, ड्रेस सेन्स र ग्ल्यामरको पनि बेलाबेला चर्चामा आउने गर्दछ ।

केकी अधिकारी निर्देशीत चलचित्र कोहलपुर एक्स्प्रेसको प्रमोशनमा जापान पुगेकी प्रियंका रातो गाउनमा सजीएकी छिन् जसमा उनको शुन्दरता छचल्कीएको छ ।करीव ४० हजार मूल्य पर्ने  गाउनमा सजीएकी प्रियंकाले सवैको ध्यान खिच्न सफल रहेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्