Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258
लोक दोहोरी ब्याटलबाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा (भिडियो सहित)
Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26
चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक तथा सर्जक हुन रामजी खाणँ। लामो समयदेखि लोक गीतको विधामा स्वर, लय शब्द तथा विभिन्न गीतहरुको अभिनयमा समेत अब्बल रहेका खाणँको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ ।आफूलाई सबै क्षेत्रमा अब्बल सावित गरेका खाणँका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्चाएका छन् । नाम जस्तै काम, नेपाली लोक तथा गीत संगीतको क्षेत्रमा यो अनुपम उपहार गायक तथा सर्जक माधब थापाको “बैना” सार्वजनिक गरिएको हो ।माधब थापाको लय तथा शब्दलाई टपक्क टिपेर गायिका प्रिती आले र माधब थापाले नै आबाज दिएका छन्। जुन गीतमा रामजी खाड र प्रिती आलेको बेजोड अभिनय देख्न सकिन्छ ।उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने करण चैसिरले छांयाङकन गरेका हुन् । निर्देशन मौसम हिमालीको गरेका हुन् ।उक्त गीत सुनाखरी मल्टी मिडिया बाट आज मात्र सार्वजनिक भएको हो ।