Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

रेखा थापाले बनाउन लागेको फिल्ममा लगानी नभएको स्पस्ट पार्दै नलगाडले निकाल्यो बिज्ञप्ती, यस्तो रहेछ भित्री कुरा


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

नायिका,निर्देशक तथा निर्मात्री रेखा थापाले निर्माण गर्न लागेको मालिका चलचित्र जाजरकोटमा मा जाजरकोटका भई रहेको छ । त्यस्तै क्रममा जाजरकोटका बिभिन्न नगरपालिका,गाउँ पालिकामा छायांकन निरन्तर भई रहेको छ। केहि दिन यता मालिका चलचित्र निर्माणका लागि स्थानिय निकाय गाउँपालिका,नगरपालिकाले लगानी गरेको कुरा बिभिन्न सामाजिक संजालमा आईरहेको छ।

नलगाड नगरपालिकाले ७ लाख , शिबालय गाउँपालिका ले नाच ल्याएको १ लाख ५० हजार ,कुशे गाउँ पालिकाले खाडो नाचको ३० हजार र बारेकोट गाउँ पालिकाले ७ घोडा ल्याएको खर्च तथा लगानी गरेको भन्ने कुरा भ्रम मात्र भएको भन्दै नलगाड नगरपालिका ले आज बिज्ञप्ती निकाल्दै स्पष्ट पारेको छ। जाजरकोटमा छायांकन भई रहेको मालिका चलचित्रले ग्रामिण भेगको बालबिबाह न्यूनीकरणमा जनचेतना फ़ैलाउए गरी निर्माण गर्न लागिएको छ । हेर्नुस बिज्ञप्ती पुर्ण पाठ सहित