Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

दरबार हत्याकाण्डको त्यो रात, हस्पिटलको बेडबाट डाक्टर उपेन्द्र देवकोटाले दरबार हत्याकाण्डको बारेमा खोले मुख, जुन कुरा अहिले सम्म बाहिर आएकै छैन…(हेर्नुहोस् भिडियो)


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

दरबार हत्याकाण्डमा हामीले थाहा पाएका कुराहरु धेरैसँग भन्दै हिँड्ने गर्नुहुँदैन हामीले भनेर श्रीमतीलाई भनें। मलाई अनौठो लागिरहेको थियो। मैले दुईतीनवटा कुरा सोचिहालेँ। एउटा कुरो यति कम्प्लिकेटेड भएपछि प्रेसले पनि, राजपरिवारले पनि आफ्नो प्यासेन्टको उपचारको बारेमा जान्न चाहन्छ, एक नम्बर। दुई नम्बर ‘दे वान्ट ट्रिटमेन्ट द बेस्ट फर देयर प्यासेन्ट।’ जुन एकदम जायज हो।हेर्नुहोस् भिडियो…