Logo

हेर्दा हेर्दै सेती नदि माथिको झोलुङ्घे पुल खोलामा बजारियो, ३ जना घाइते

भाँचिएको सेती नदिमा निर्माण हुँदै गरेको झोलुङ्घे पुल । सेती नदिमा निर्माण भईरहेका उक्त झोलुङ्घे भाँचिदा तीन जना कामदार गम्भीर घाईते भएका छन् ।

सेती नदिमा निर्माण भइरहेका झोलुङ्घे भाँचिदा गम्भीर घाईते भएका कामदारको उपचार भइरहेको छ । कामगरिरहेको समयमा पुल एक्कासी चुँडिएको बतायाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । तस्वीर : केशबचन्द्र महरा

 

efFlrPsf] ;]tL glbdf lgdf{0f x’Fb} u/]sf] emf]n’Ë] k’n . ;]tL glbdf lgdf{0f eO{/x]sf pQm emf]n’Ë] efFlrbf tLg hgf sfdbf/ uDeL/ 3fO{t] ePsf 5g . t:jL/ M s]zarGb| dx/f, /f;;, 8f]6L

 

प्रतिक्रिया दिनुहोस्