Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

बुहारलाई सासु-ससुराले प्रेमीसँगै कोठामा यस्तो हर्कत गर्दा देखेपछि बाहिरबाट चुकुल लगाइदिए, छोराले विदेशमा मजदुरी गर्दैछन्


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

बुहारलाई सासूससुराले प्रेमीसँगै कोठामा यस्तो हर्कत गर्दा देखेपछि सासु ससुराले बाहिरबाट चुकुल लगाइदिएका छन् । पराईकी श्रीमती समेत भएकी महिलाको प्रेममा परेका ति युवकले लुकीलुकी भेट्न जाने क्रममा महिलाका सासु ससुराले रंगेहात कोठाभित्र भेटेपछि उनलाई प्रहरी बोलाएर पक्राउ गरेका थिए ।

ती युवकलाई आफ्नी बुहारीसँग यसरी नभेट्न सासुससुराले पहिलेदेखि नै चेतावनी दिइरहेको र पनि अटेरी गरेर घरमा नै आएको त्यस्तो हर्कत गर्ने युवकलार्य रंगेहात देखेपछि घरमा थुनेर राखेर प्रहरीको जिम्मा लगाएको छ ।

सासु ससुराले विरोध गर्दा पनि प्रेमीलाई लुकिछिपी भेट्न बोलाउने ति महिलाका पति विदेशमा मजदुरी गर्छन् । घटना भारतको उत्तर प्रदेश उन्नावको हो । जुन घटनाले अहिले ब्यापक चर्चा बटुलीरहेको छ ।