Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

चीनको चमत्कार : यसरी ५४ मिटर सारियो १०० वर्ष पुरानो भवन (भिडियोसहित)


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

हामीले चीनले विकास निर्माणमा गरेको प्रगतिबारे सुन्दै आएका छौ। हालसालै चीनले विकास गर्दा पुरातात्विक सम्पदाहरूको संरक्षण कसरी गर्नुपर्छ पर्छ भनेर एउटा गतिलो उदाहरण पेश गरेको छ।

चीनमा एक सय वर्ष पुरानो एउटा घर सर्लक्कै सारिएको छ। करिब एक सय वर्ष पुरानो घरलाई नभत्काई अर्को स्थानमा सारिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उक्त भवनलाई ५४ मिटर पर सारिएन मात्रै ९० डिग्रीसमेत घुमाइयो ।

यो घर सारिएको भिडियो सघाई कन्स्ट्रक्सन ग्रुपले युट्युबमा सार्वजनिक गरेको छ । सङ्घाई प्रान्तको होङ्गकू जिल्लाको यस पुरातात्विक महत्वको उक्त भवन सारिएपछि खाली ठाउँमा व्यापारिक कम्प्लेक्स निर्माण गरिनेछ।