Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 256

यी युवती जसलाई आफ्नो लाज ढाक्न कपडा नै लगाउन नपर्ने !


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 29

बेलायतको लन्डनमा बसोबास गर्दै आएकी एक कुलजाइक नाम गरकी युवतीको कपाल निकै लामो र बाक्लो छ। उनले ७ वर्षको उमेरदेखि नै कपाल पाल्ने निर्णय गरेकी थिइन । उनले आफ्नो कपाल लामो र बाक्लो बनाउन हरेक महिना हल्का कपाल काट्ने गर्थिन र यसलाई अझै सुन्दर बनाउनको लागि उनि घरेलु तरिकाहरु अपनाउने गर्थिन । उनले नियमित रुपमा कपाल धुनुअघि नरिवलको तेल लगाई मसाज गरी पुन स्याम्पुले पखाल्ने गर्थिन ।

कुलजाइकको कपाल यति लामो छ कि उनि आफ्नो कपालको सहायताबाट लुगा पनि बनाएर लगाउन सक्छिन । उनले आफ्नो कपाल २ वर्ष अघिदेखि कपाल मिलाउन ट्रिमिङ समेत गरेकी छैनन् । हालै उनको कपालको लम्बाई ७ फिट लामो छ।

कुलजइको इन्स्टाग्राम पेजमा ५ हजार फलोअर्स छन् जहाँ उनि आफ्नो कपालको मात्रै तस्बिरहरु राख्ने गर्छिन । उनले यो पेज खोल्नुको मुख्य उद्देश्य भनेको आफ्नो कपाल भएको बताएकी छिन्। लामो कपालमा लत बसेको कारण कपाल छोटो बनाउने कुरा सोच्न पनि नसक्ने उनले बताईन।