Logo

टिपरले पछाडिबाट एक स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित भिडले टिपर जलाइदिए…(हेर्नुहोस् फोटो सहित)

काठमाडौं- काठमाडौंको जडिबुटीमा बालुवा बोकेर कोटेश्वर तर्फ गइरहेको टिपरले पछाडिबाट एक स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित भिडले टिपर जलाइदिएका छन् जडिबुटी चोकबाट कोटेश्वर तर्फ नै गइरहेको बा७०प ९३९९ स्कुटरलाई ना४ख ३५५८ टिपरले पछाडिबाट ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर तिनकुने वृत्तमा राखिएकाे छ ।

 

 

 

 

फोटो : Moktan Dns Tmg फेसबुक बाट

प्रतिक्रिया दिनुहोस्