Logo

भोजपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

भोजपुर – जिल्लाको उत्तरी साल्पासिलोछो गाउँपालिकामा आमालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । साल्पा सिलिछो गाउँपालिका –२, का २० वर्षीय युवकलाई ६२ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

पीडीत आमाले आफूलाई छोराले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्