Logo

रबि लामिछाने सडकमा बेल्चा चलाउदै, रविले गरे ३ करोड नेपालीलाई च्यालेन्ज…(हेर्नुहोस् भिडियो)

रबि लामिछानेको चर्चा एकदमै हुदै आएको छ । उनले गर्ने कामले गर्दा ३ करोड नेपालीको मन मुटुमा बसेका छन् । उनको बारेमा नराम्रो बोल्नेलाई त उनको फ्यानले केहि बाकीं राख्दैन् । उनले जनतालाई परेको समस्यालाई तुरुन्त सामाधान गर्छन् त्यसैले जनताले रबिलाई भगवान् मान छन् । रविले धेरै चेलीहरुको ज्यान बचाएका छन् भने सरकार बाट नभएको काम र समस्याको समाधान गरेका छन् । अहिले रबि लामीछानेले आफु आउने जाने गरेको बाटोको खाल्टो पुरेका छन् । उनले खाल्टो पुर्दै सवै नेपालीलाई च्यालेन्ज दिएका छन् ! आफ्नो घर नजिकको खाल्टो पुर्नुको लागि थप जानकारीको लागि भिडियो हेर्नुहोस् ….

प्रतिक्रिया दिनुहोस्