Logo

प्रशान्तले गरे अनुप र बर्षा प्रेममा रहेको खुलासा…(हेर्नुहोस् भिडियो)

काठमाडौं – आउँदो भदौ १ गतेदेखि रिलिज हुन लागेको चलचित्र हो ‘जय सम्भु’उत्त चलचित्रमा एक्सन का साथै युवतीका लागि दुई पात्रको द्वन्द्वलाई चलचित्रमा देखाइएको छ ।चलचित्रमा अभिनेता प्रशान्त ताम्राकार, अनुपविक्रम शाही र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । यसै चलचित्रमा सँगै काम गरेका कारण पनि हुन सक्छ अभिनेता अनुप बिक्रम शाहि र अभिनेती वर्षा राउतको प्रेम प्रशंगको यति बेला नेपाली चलचित्र क्षेत्रमा राम्रै हल्ला छ । के साच्चै उनि हरु प्रेममै छन् हेर्नुस पुरा भिडियो…

प्रतिक्रिया दिनुहोस्