Logo

भोक लाग्यो ? ‘काग्रेसको क्यान्टिन’ छ नि !

ठुलो दल नेकपा यतिबेला सरकारमा छ ।तिपक्षमा छ, कांग्रेस । ठुलो पार्टीका हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेत, कार्याकर्ता र शुभेचछुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ ।नेकपाकै धेरै नेता दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् ।

उनीहरु खाजा खान होस् वा भेटघाट गर्न, कांग्रेस क्यान्टिन् पुग्छन् ।साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कंडेल खाजा खाँदै पत्रकारसँग गफिरहेका थिए । केहि समय बसेर उनीहरु आफ्नो कार्यालयतिर लागे ।, आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमाा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्