भुलेरपनि यस्ता लक्षण भएका स्त्रीको पछि नलाग्नुस्ज ! जीवन बर्बाद होला !
सामान्यतया महिलाहरु पारिवारिक, सामाजिक आचरण भन्दा फरक रहेका हुन्छन् । जो न आफु राम्रो मार्गमा हिडेका हुन्छन् न अरुलाई राम्रो गर्न ने दिन्छन् । आज हामी तपाईहरुलाई यस्तै पुराणले प्रमाणित गरेको समसामयिक कुराको जानकारी दिन गइरहेका छौ । यस्ता लक्षणले स्त्रीलाइ असौभाग्यनी बनाउँछ ।
१.जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन्।
२.जो पाप कर्ममा लीन हुन्छन र परपुरुषसँग जसको मन रम्छ।
३.जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल कपट या मिथ्या भाषण गर्छन।
४.जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन।
५.जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन्।
६.जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन।
७.जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन।
८.जो यताको कुरा उता गर्छन।
यदि तपाई यस्ता स्त्रीको संगतमा हुनुहुन्छ भने तपाईको जिन्दगी बर्बाद हुन सक्छ त्यसैले बेलैमा सचेत हुनुहोला ।