Logo

आफ्नै ज्यानको बाजी लगाएर बेगनासमा डुब्दै गरेका २ जनाको ज्यान बचाउने यि आमा छोरा (भिडियो)

गत शनिबार बेगनासतालमा भएको डुङ्गा दुर्घटनामा परी डुङ्गामा सवार १० जना मध्ये ८ जनाको ज्यान गयो । २ जना बाच्न सफल भए । डुङ्गा तालमा पल्टीसकेपछी तालबाट गुहार–गुहार भन्दै आवाज आयो । त्यो आवाज सुन्ने बित्तिकै दौडदै गएर उद्धार गर्ने पहिलो ब्यक्ति थिए,

बेगनासताल पारी घर हुने दिलकुमारी जलारी र उनका छोरा कुमार जलारी । यदी उनीहरु समयमा तालमा नपुगेको भए यो भन्दा बढी मानबिय क्षति हुन सक्थ्यो । घरमा बाबुले नजाउ, आफै डुबिन्छ, भन्दा भन्दै पनि तालमा हाम फाल्ने उनै जलारी परीवारको अन्तरवार्ता भर्खरै सार्वजनिक भएको छ । कृपया तलको भिडियो हेर्नुहोस :-

प्रतिक्रिया दिनुहोस्