Logo

रविले मागे माफी: अघिल्ला स्टाट्स डिलिट गरेका रविको यो अन्तिम स्टाट्स, सबैलाई रुवाए…(हेर्नुहोस् भिडियो)

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले अबदेखि व्यक्तिगत विषयमा कहिल्यै नबोल्ने भन्दै पहिलेको पोस्ट पनि हटाएको उल्लेख गरेका छन् । आफूले कुनै अनैतिक वा गैरकानुनी काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस् भन्दै रविले आफूले पुरानो गल्ती स्वीकारेको बताएका छन् ।

सोमबार फेसबुकमा स्टाटस पोस्ट गर्दै रवि लेख्छन्, ‘मनगढन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिनँ । म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन न कसैलाई अल्झाएको छु । यतिबेला म कानुनी रुपमा सम्बन्ध विच्छेद भैसकेको जिम्मेवार एकल पुरुष हूँ । रविले मागे माफी: अघिल्ला स्टाट्स डिलिट गरेका रविको यो अन्तिम स्टाट्स, सबैलाई रुवाए…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्